+
+
Shares

मकर

अनलाइनखबर अनलाइनखबर
२०८१ कात्तिक २७ गते ५:५३

आज धार्मिक कार्यमा रुचि बढ्नेछ । बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ । नयाँ सवारी साधन प्राप्तिको योग छ । अरुलाई प्रभावित पारेर काम बन्नेछ । धन हात पार्न पनि सक्छ, तर खानपान र स्वास्थ्य प्रति सजग रहन आवश्यक छ । कुनै शुभकर्म गर्नु पूर्व विघ्नहर्ता गणेशजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?