आज कतै घुम्न जाने योजना बन्न सक्छ । अवसर आउनाले मन प्रसन्न रहनेछ । प्रतियोगितात्मक क्रियाकलापबाट लाभ मिल्नेछ । शेयर बजारमा पनि रुचि बढ्नेछ । व्यापारबाट सोचेजस्तै लाभ प्राप्ति हुने योग छ, तर स्वास्थ्य प्रति भने सजग रहनु पर्छ । कुनै शुभकर्म गर्नुपूर्व लक्ष्मीजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4