आज स्थान परिवर्तनका विशेष योग देखिन्छन् । मिष्ठान्न भोजनको अवसर मिल्नेछ । रोकिएको काम दोहोर्याएर प्रयत्न गर्दा सफलता मिल्नेछ । पुँजी बजारको क्षेत्रबाट लाभ लिने मौका पनि छ । परोपकारका क्षेत्रमा लगानी गर्ने समय छ । कृषिक्षेत्रका काममा मन जानेछ । आज असहायलाई सहयोग गरी कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4