आज धर्म र कर्ममा मन लाग्नेछ । कतै घुम्न जाने योजना बन्न सक्छ । शुभकार्यको चर्चा चल्ने र आस्था बढ्नेछ । विपरीत वर्गबाट विशेष सहयोग मिल्नेछ । शेयर बजारको लगानीबाट राम्रै लाभ मिल्नेछ । पुनर्मिलनको योग पनि रहेको छ । कुनै शुभकर्म गर्नुपूर्व नवग्रहलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4