+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

स्कुटर दुर्घटना हुँदा नरेफाँटमा एक जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८१ कात्तिक २७ गते १२:१८

२६ कात्तिक, काठमाडौं । काठमाडौं महानगरपालिका-३२ नरेफाँटबाट स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

नरेफाँटबाट ललितपुर इमाडोलतर्फ जाँदै गरेको बा६५प ३४३३ नम्बरको स्कुटर अनियन्त्रित भई सोमबार राति दुर्घटना भएको थियो ।

दुर्घटना हुँदा चालक ललितपुर महालक्ष्मी नगरपालिका-१ इमाडोल घर भएका ४७ वर्षीय निश्चल ताम्राकारको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको सिभिल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?