+
+
Shares

मेष

अनलाइनखबर अनलाइनखबर
२०८१ कात्तिक २८ गते ७:०५

काम गर्नलाई  होसियारी पूर्वक गर्नुहोला ।साझेदारी काममा उल्झन आउनेछ । शेयर बजारमा पनि रुचि बढ्नेछ । महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला ।  स्वास्थ्यप्रति सजग रहनुहोला अन्यथा धन खर्च हुनेछ । साँझमा भने आफन्तले सहयोग गर्नेछन् । आज असहायलाई सहयोग गरी कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?