आज विद्या र बुद्धिको विकास हुनेछ ।छोटो यात्रा तथा मान सम्मान मिल्नेछ । मित्रबाट विशेष सहयोग मिल्नेछ र साथी भाइको भेटघाटले मन प्रफुल्ल रहनेछ । प्रविधि मार्फत आफन्तसँग भेटघाट हुनेछ । वैदेशिक कामहरू बन्नेछन् । कुनै शुभकर्म गर्नुपूर्व भगवान् शङ्करदेवलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4