आज झमेला र आफ्नो कार्य सम्पादनमा समस्या आउला । स्वास्थ्य तथा सौन्दर्यतामा धन खर्च हुनेछ । खानामा गडबडी, असुविधा, कुनै व्यक्तिसँग विवाद पर्ने, आज लाभ कम, हानी नोक्सानी ज्यादा हुनसक्ने देखिएको छ । यात्रामा मालसामान हराउन सक्छ । कुनै शुभकर्म गर्नु पूर्व दुर्गाजीलाई स्मरण गरी कार्य गर्दा अधिक लाभ मिल्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4