आज कार्य सिद्धिको योग छ । कुनै कुराले मनमा शान्ति छाउनेछ । स्वाध्ययन अध्यापनमा सफलता मिल्नेछ । जोशजाँगर र हिम्मत बढ्ला । व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ । शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ । धार्मिक कार्यमा मन लाग्नेछ, तर समयको भने ख्याल गर्नु पर्नेछ । कुनै शुभकर्म गर्नु अघि लक्ष्मीनारायणलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4