+
+
Shares

कर्कट

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर १ गते ६:४२

रोकिएका कामहरू पुनः सुरु हुन सक्छन् । आफ्नो प्रयासबाट दीर्घकालिक फाइदा पुग्न सक्छ । लुकेको प्रतिभा र योग्यताको कदर हुनेछ । आफन्त र साथीभाइबाट सहयोग तथा हौसला प्राप्त हुनेछ ।  न्यायिक कार्यमा सफलता मिल्नेछ । व्यापारबाट धनलाभ पनि आज अरुलाई प्रभावित पारेर काम बन्नेछ । कुनै शुभकर्म गर्नु पूर्व विष्णु भगवानलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?