आत्मबलमा कमी आउने र मनमा दुविधा उत्पन्न हुनेछ । मनमा अधैर्यताका कारण निर्णायक क्षमतामा कमी आउनेछ । क्रोध, प्रतिशोध, रिसराग र उत्तेजना माथि नियन्त्रण गर्नु राम्रो हुनेछ । प्रेमी र प्रेमिकाका बीच खिन्नता बढ्नसक्छ, तर साँझमा वैदेशिक क्षेत्रबाट भने राम्रै सफलता मिल्नेछ । कुनै शुभकर्म गर्नु पूर्व भैरवजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा अधिक लाभ मिल्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4