+
+
Shares

धनु

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर १ गते ६:४४

आज एउटै कामबाट दोहोरो लाभ हुनसक्छ । विशिष्ट व्यक्‍तिको भेटघाटले मन प्रसन्न हुनेछ । सम्मान र प्रतिष्ठा प्राप्त हुनसक्छ । सामाजिक क्षेत्रमा सफलता मिल्नेछ । लक्ष्मी प्रसन्न हुने योग पनि छ । रोकिएका काम पुनः सुरु हुन सक्छन् । घरजग्गा खरिद तथा बिक्रीको योग छ ।  कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि शिवजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?