सुखदुःख बराबरी खालको समय रहनेछ । बेसुरमा वचन दिने बानीले अप्ठ्यारो पार्न सक्छ । परिवारभित्रका झिनामसिना काममा धेरै समय खर्चनु पर्नेछ । स्वास्थ्यमा तथा सौन्दर्यतामा धन खर्च हुनेछ । आलोचना गर्नेहरूबाट सजग रहनुहोला । अनावश्यक धन खर्च हुनेछ, तर शुभ कार्यको चर्चा चल्नेछ । कुनै शुभकर्म गर्नु पूर्व भोले बाबालाई स्मरण गरी कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4