+
+
Shares

मीन

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर १ गते ६:४५

आज स्थानान्तरण र टाढाको यात्रा सम्भावना छ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । आज नयाँ कार्यको योजना या थालनी हुनेछ । धनार्जनका नयाँ स्रोतहरू पनि पत्ता लाग्नेछन् । वैदेशिक कार्य अघि बढ्नेछ । काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि लक्ष्मीजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा अधिक सफलता मिल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?