+
+
Shares

मेष  

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर ३ गते ६:२२

नयाँ वस्त्र तथा अलंकार प्राप्ति हुनेछ । विद्या तथा प्रतिष्पर्धामा सफल भइनेछ । लामो समयदेखि रोकिएका अधुरा काम पुनः सुरु हुन सक्छ । चिताएको कामले तीव्रता लिनसक्छ । प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । सफल यात्रा गर्ने अवसर जुट्नेछ ।  धैर्य गरी मिहिनेत गरेमा कार्यसिद्धि हुनसक्छ । मित्रबाट विशेष सहयोग मिल्नेछ । कुनै शुभकर्म गर्नु पूर्व आफ्नो गणेशजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?