आज लाभहानी, आयव्यय, सुखदु:ख बराबरी मध्यम खालको दिन छ । प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुख मिल्नेछ । मन खिन्न हुने स्थिति आउनेछ । अनावश्यक झमेलामा परिएला । स्वास्थ्यमा केही बाधा व्यवधान रहन सक्नेछ । शंका तथा डरका कारण बनिसकेको काममा दुविधा उत्पन्न हुन सक्छ । साँझमा भने सफल यात्राको योग रहनेछ । कुनै शुभकर्म गर्नु पूर्व आफ्नो शिवजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4