+
+
Shares

धनु    

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर ३ गते ६:२५

आज नसोचेको ठाउँबाट धनागम हुनेछ । स्वादिष्ट भोजन पाइनेछ । आज नयाँ कार्य वा रोजगारको अवसर मिल्नेछ । वैदेशिक कार्य अघि बढ्नेछ । गोपनीय ढङ्गले गरिएको क्रियाकलापमा सफलता पाउनुहुनेछ । परीक्षा आदि प्रतिस्पर्धामा उत्तीर्ण हुन सकिनेछ । प्रेममा सम्बन्धमा मधुरता छाउनेछ । धैर्यता पूर्वक काम गर्नु पर्ने देखिन्छ । धैर्य गरी मिहिनेत गरेमा कार्यसिद्धि हुनसक्छ । कुनै शुभकर्म गर्नु पूर्व आफ्नो इष्ट देवतालाई स्मरण गरी कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?