आज नसोचेको ठाउँबाट धन हात पर्नेछ । प्रेमको समस्या हटेर जानेछ । घर परिवारका सदस्यहरूबाट सहयोग पाइनेछ कसैकसैका लागि सन्तान प्राप्ति र प्रसन्नता छाउनेछ । सामाजिक कार्यमा मन जाला । विशिष्ट व्यक्तिबाट पुरस्कार तथा हौसला प्राप्त हुनेछ । मुद्दा मामिलामा विजयी प्राप्त हुनेछ । । रमणीय र सुखद् यात्राको योग पनि छ । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि गणेशजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4