+
+
Shares

मिथुन   

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर ४ गते ६:३२

आज प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । पारिवारिक साथले उल्लेख्य कार्य सम्पादन हुने देखिन्छ । आर्थिक र व्यवसायिक समस्या समाधान हुनेछन् । मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ । प्रेम प्रसङ्गका लागि श्रेष्ठ समय रहेको छ । रमणीय, सुखद् र धार्मिक यात्राको योग छ । सेयर बजार र वित्तीय संस्थामा गरेको लगानी बाट पनि राम्रै फाइदा मिल्ला । कुनै शुभकर्म गर्नु पूर्व शिवजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा अधिक सफलता मिल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?