+
+
Shares

वृश्चिक  

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर ४ गते ६:३४

आज शरीर भारी र मन अस्थिर रहने संकेत देखिन्छ । स्वास्थ्य प्रति सजगता अपनाउन जरूरी देखिन्छ । शुभअशुभ दुवै समाचार सुनिएला । यात्रामा मालसामान हराउन सक्छ । साँझमा पैसा खर्च हुने योग छ । बेसुरमा वचन दिने बानीले अप्ठ्यारो पर्न सक्छ । लेनदेनमा सजगता अपनाउनु पर्नेछ । ताके अनुरूप काम नबन्नाले दिक्क लाग्ला । कुनै शुभकर्म गर्नु पूर्व दुर्गाजीलाई स्मरण गरी कार्य गर्दा सफलता मिल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?