+
+
Shares

मकर    

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर ४ गते ६:३५

आज शुभ कार्यको योग छ । नयाँ कार्यको थालनी हुनेछ । मनमा उत्साहका साथै बोली बिक्ने समय छ । बन्धुबान्धवबाट सहयोग मिल्नेछ । धार्मिक र सांस्कृतिक समारोहमा सरिक हुने सम्भावना छ । पारिवारिक सहयोग पाइने छ । प्रेमीसँग मधुर मिलन पनि हुनेछ ।  लामो समयदेखि प्रतीक्षा गरिएको काम पूरा हुनेछ । सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ । कुनै शुभकर्म गर्नु पूर्व श्रीकृष्ण भगवानलाई स्मरण गरि कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?