आज रमणीय र सुखद् यात्राको योग छ । आफन्त र साथीभाइबाट सहयोग तथा हौसला प्राप्त हुनेछ । कतै भोज भतेरमा सहभागिताको अवसर मिल्नेछ । वैदेशिक कार्य अघि बढ्नेछ । सामाजिक कार्यमा मन जाला । आफ्नो प्रबल इच्छाशक्तिको कारणले लक्ष्यमा पुर्याउने सहयोग गर्नेछ, तर साथीहरूले अनावश्यक रूपमा अलमल्याउन सक्छन् । कुनै शुभकर्म गर्नु पूर्व विष्णु भगवानलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4