+
+
Shares

मीन

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर ४ गते ६:३६

आज प्रणयप्रसङ्गका लागि श्रेष्ठ समय रहेको छ । नयाँ कामको योजना बन्ने वा थालनी हुनेछ । आदर्श व्यक्तित्वसँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ । रमणीय र सुखद् यात्राको योग छ । सवारी चलाउँदा विपत्ति आइलाग्न सक्छ, सचेत रहनुहोला, तर साँझमा साथ सहयोग मिल्ने र मन प्रसन्न रहनेछ । कुनै शुभकर्म गर्नु पूर्व शिवजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा अधिक सफलता मिल्नेछ ।  आहार विहारमा सावधानी अपनाउनु पर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?