+
+
Shares

मेष

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर ५ गते ६:२७

आज धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ । सोचेअनुरूप काम गर्न पाउँदा मन प्रसन्न रहनेछ भने पारिवारिक सुख प्राप्त हुनेछ । एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । विद्वान्हरूको साथमा घुलमिल हुने मौका मिल्नेछ । धर्म, संस्कृति, कला, तथा साहित्यमा रुचि बढ्नेछ, तर प्रशासनिक निकायको भए भने रहनेछ । पूँजी बजारबाट पनि राम्रो सफलता मिल्नेछ, तर साँझमा केही पैसा खर्च हुन सक्छ । कुनै शुभकर्म गर्नु पूर्व नवग्रहलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?