+
+
Shares

वृष

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर ५ गते ६:२८

आज स्थानान्तरण र टाढाको यात्रा सम्भावना छ । ठिक समयमा सही निर्णय लिन सकिनेछ । पारिवारिक भेटघाटमा व्यस्त भइएला । घरमा अतिथिको आगमन हुनेछ, तर कलहको योग भएकाले कसैसँग बोल्दा वा ठट्टा गर्दा सतर्कता अपनाउनुहोला । प्रतिस्पर्धात्मक कार्यमा आफ्नो जित हुनेछ । नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने समय छ । कुनै शुभकर्म गर्नु पूर्व आफ्नो गणेशजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?