आज नजिकको व्यक्तिबाट सहयोग मिल्नेछ प्राविधिक कार्यमा सफलता मिल्नेछ । महत्त्वपूर्ण कामको थालनी हुनेछ । प्रतिस्पर्धाबाट फाइदा उठाउन सकिनेछ । कुनै कुराले मनमा शान्ति छाउनेछ । राजनैतिक र सामाजिक कार्यमा सफलता मिल्नेछ । शुभकार्यको चर्चा पनि चल्नेछ । साँझमा आफ्नो अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्नेछ । सेयर बजारमा भने औसत लाभ हुनेछ । कुनै शुभकर्म गर्नु पूर्व आफ्नो अभिभावकको आशीर्वाद लिई कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4