आज एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । रोकिएका कामहरू पुनः सुरु हुन सक्छन् । वैदेशिक कार्य अघि बढ्नेछ । प्रेम र दाम्पत्य जीवन सुखमय हुनेछ । आतिथ्यपूर्ण सम्मान पाइएला । वैदेशिक कार्यहरू सहजै सम्पादन हुनेछन् । आफन्त वा इष्टमित्रसँग पुनर्मिलनको योग रहेको छ । नयाँ वस्त्र, अलङ्कारको प्राप्ति हुनेछ । कसैकसैका लागि सन्तान प्राप्तिको समेत योग छ । कुनै शुभकर्म गर्नु पूर्व आफ्नो लक्ष्मीजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4