+
+
Shares

वृश्चिक  

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर ५ गते ६:३०

महत्वाकाङ्क्षी योजना गोप्य राखेर अघि बढ्नुहोला । नजिकका व्यक्तिबाट कार्यमा बाधा आइपर्ला । पढाइलेखाइमा पनि खासै प्रगति गर्न नसकिने देखिन्छ, तर नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने समय छ । सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ हुनेछ । चुनौतीको सामना गर्नुपर्ला । स्वास्थ्यमा समस्या आउन सक्छ । आफूलाई कमजोर भएको अनुभूति हुनेछ । कुनै शुभकर्म गर्नु पूर्व आफ्नो शिवजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?