आज रोकिएका काम पुनः सुरु हुन सक्छन् । सहयोगीहरूले साथ दिनेछन् र काममा सोचेजस्तै सफलता मिल्नेछ । परिवारसँग समय बिताउने अवसर जुट्नेछ । कुनै कुराले मनमा शान्ति छाउनेछ । वैदेशिक क्षेत्रको काम अघि बढ्ने । स्वादिष्ट भोजनको समेत योग छ । रोकिएको वैदेशिक कार्य अघि बढ्नेछ । विद्या तथा प्रतिष्पर्धामा सफल भइनेछ । नयाँ-नयाँ व्यक्तिहरूसित सम्पर्क हुनाले भाग्य बढ्ने छ । कुनै शुभकर्म गर्नु पूर्व आफ्नो इष्ट देवतालाई स्मरण गरी कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4