आज धैर्य एवं लगनशीलताले अवसर दिलाउनेछ । प्रेम सम्बन्ध कसिलो हुनेछ । बन्धु बान्धवबाट सहयोग मिल्नेछ । नयाँ ज्ञान प्राप्त हुने योग छ । दिनको उत्तरार्धमा भने धन खर्च बढ्नेछ । स्वास्थ्य राम्रो रहनेछ भने परिवारको खुसीका निम्ति केही खर्च हुनसक्छ । लामो समयदेखि रोकिएका अधुरा कामहरू पूरा हुनेछन् । मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । कुनैकार्य गर्नु पूर्व नवग्रहलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4