+
+
Shares

मिथुन  

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर ६ गते ६:१८

आज लाभदायक योजना बन्नेछ । परिश्रम गर्दा धनार्जन हुनेछ । सुखद् यात्राका अवसर पनि प्राप्त हुनेछन् । सहयोगी हातहरू अघि बढ्नेछन् । प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ । वैदेशिक कार्य पनि अघि बढ्नेछ । आज कुनै शुभकर्म गर्नु पूर्व श्रीराम भगवानलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा अधिक सफलता मिल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?