+
+
Shares

कन्या    

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर ६ गते ६:१८

आज प्रसन्नतापूर्वक समय व्यतीत हुनेछ । दाम्पत्य जीवनमा मधुरता छाउनेछ । प्रेम प्रसङ्गमा सफलता मिल्नेछ । कुनै कुराले मनमा शान्ति छाउनेछ । विपरीत वर्ग प्रति आकर्षण बढ्नेछ । पार्टी तथा सेमिनारमा सहभागी भइएला । वैदेशिक क्षेत्रको अधुरो काम अघि बढ्नेछ । भौतिक सम्पत्ति खरिद तथा बिक्रीको योग पनि छ । कुनै शुभकर्म गर्नु पूर्व गणेशजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?