आज रमणीय र सुखद् यात्राको योग छ । मनपरेको खानेकुराका परिकार खान पाइनेछ । परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला । ठिक समयमा सही निर्णय लिन सकिनेछ । नयाँ व्यक्ति बीच सामीप्यता बढ्नेछ । सेयर बजार र व्यापार व्यवसायमा भने औसत लाभ हुनेछ । वैदेशिक क्षेत्रबाट पनि सफलता मिल्नेछ । कुनै शुभकर्म गर्नु पूर्व दुर्गाजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4