+
+
Shares

मिथुन

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर ७ गते ६:३१

आज लगनशीलताले कामहरू अगाडि बढ्नेछन् । आँटेको र ताकेको कार्य पूरा होला । कुनै कुराले मनमा शान्ति छाउनेछ । वैदेशिक कार्य अघि बढ्नेछ । शुभकार्यको चर्चा चल्नेछ । आर्थिक मामलामा सुधार हुनेछ । पढाइ लेखाइमा प्रगति हुनेछ, तर आहार विहारमा सावधानी अपनाउनु राम्रो हुनेछ ।  कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि लक्ष्मीजीलाई स्मरण गरी कार्य गर्दा प्रारम्भ गर्दा राम्रो हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?