+
+
Shares

सिंह

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर ७ गते ६:३२

आज नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला । मित्रले व्यर्थको विवाद र कुरा काट्न सक्छन् । घर व्यवहारको समस्याले सताउनेछ । विश्वासमा कमी आउन सक्छ सचेत रहनुहोला । व्यापार व्यवसायमा बाधा आउनेछ । साँझमा भने मन लोभ्याउने पहिरनले अरूको नजर आफूमाथि पर्नेछ । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि दुर्गाजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?