आज लाभहानी, आयव्यय, सुखदुःख बराबरी मध्यम खालको दिन छ । शुभकार्य तथा सामाजिक क्षेत्रमा धन खर्च हुनसक्छ । अनावश्यक ठाउँमा धन खर्च होला । मनमा दुविधा उत्पन्न हुनेछ । यात्रामा मालसामान हराउन सक्छ । आहार विहारमा सावधानी अपनाउनु पनि पर्नेछ । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि हनुमानजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4