+
+
Shares

सिंह    

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर १० गते ६:३२

रोकिएका अधुरा काम पुनः सुरु हुन सक्छ । लामो समयदेखि रोकिएको कामको गाँठो फुक्नेछ  । मठमन्दिरको भ्रमणले काम सम्पन्न गर्न थप ऊर्जा प्रदान गर्नेछ । जग्गाजमिनको कारोबारबाट राम्रो फाइदा हुनेछ । सेयर बजारमा सफलता मिल्नसक्छ । प्रेम सम्बन्ध पनि कसिलो हुनेछ । कुनै शुभकर्म गर्नु पूर्व भोले बाबालाई स्मरण गरी कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?