+
+
Shares

कन्या    

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर १० गते ६:३२

आज स्वास्थ्य सम्बन्धी चिन्ता बढ्नेछ । नियमित खर्च बढ्ने योग छ । आफूलाई कमजोर भएको अनुभूति हुनेछ ।  सरकारी निकायको भय रहला । सहयोग गर्नेहरूले झुक्याउन सक्छन्, सावधान रहनुहोला । साँझमा भने प्रेम जीवन सबल र सफल हुनेछ । हराएको आत्मविश्वास बढ्नेछ । कुनै शुभकर्म गर्नु पूर्व हनुमानजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा अधिक सफलता मिल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?