+
+
Shares

तुला  

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर १० गते ६:३२

आजको दिन कर्म प्रधान रहेको छ । नयाँ अवसर आउनाले मन प्रसन्न रहनेछ । विशिष्ट व्यक्तिको भेटघाटले मन प्रसन्न हुनेछ । कहीँकतैबाट कुनै उपहार प्राप्त होला । सवारी साधनको खरिद बिक्री हुने योग छ । बुद्धिको उपयोग गर्नाले जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्छ । कुनै शुभकर्म गर्नु अघि लक्ष्मीनारायणलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?