आज धार्मिक सामाजिक कार्यमा विशेष रुचि रहनुका साथै सामाजिक पदप्रतिष्ठा प्राप्त हुने देखिन्छ । स्थानान्तरण र टाढाको यात्रा सम्भावना छ । रोकिएका अधुरा कार्यको पुन: थालनी हुनेछ । नयाँ र शुभ समाचार पनि सुन्न पाइएला । विद्याको क्षेत्र लाभदायी रहनेछ । प्यारो साथी भाइको भेटघाटले मन प्रफुल्ल रहला । कुनै शुभकर्म गर्नु पूर्व विष्णु भगवानलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4