+
+
Shares

धनु    

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर १० गते ६:३३

आज चलाखीपूर्ण बोलीले गरेको कार्य सिद्ध हुनेछ । आज धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ । शत्रु र रोगबाट छुटकारा मिल्ने समय छ । नजिकको मित्रसँग भेटघाट हुनेछ । प्रेमीको सहयोग पनि प्राप्त हुनेछ । सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि भैरवजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा अधिक सफलता मिल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?