आज आफन्तले आश्वासन र सहयोग गर्नेछन् । प्रतिस्पर्धात्मक कार्यमा आफ्नो जित हुनेछ । राजनीतिक र सामाजिक कार्यमा सफलता मिल्नेछ । प्रतिष्ठित काम गर्ने मौका छ । आफन्त र साथीभाइबाट सहयोग तथा हौसला प्राप्त हुनेछ । मनोरञ्जनमा सहभागिता भइएला । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि नवग्रहलाई स्मरण गरी कार्य गर्दा प्रारम्भ गर्दा अधिक सफलता मिल्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4