+
+
Shares

वृष   

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर ११ गते ६:११

आज सामाजिक कार्यमा रुचि जाग्नुका साथै यात्राको योग पनि देखिन्छ । मानसिक चिन्ता बढेपनि कार्यक्षेत्रमा प्रगति हुनेछ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । मनमा ठूलो उत्साह र उमङ्गको सिर्जना हुनेछ । व्यवसायको सन्दर्भमा आदर्श व्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि विष्णु भगवानलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?