+
+
Shares

मकर    

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर ११ गते ६:१३

आज विद्या र बुद्धिको विकास हुनेछ । सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ । कुनै कुराले मनमा शान्ति छाउनेछ । धार्मिक यात्राले अनुहारमा चमकता आउनेछ । पुनर्मिलनको योग रहेको छ । प्रेम जीवन सबल र सफल हुनुका साथै दाम्पत्य जीवन सुखमय हुनेछ । कार्मक्षेत्र भने संघर्षशील रहनेछ । कुनै शुभकर्म गर्नु अघि गणेशजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?