आजको दिन सामान्य नै रहनेछ । आफन्तजन सँग मनमुटाब बढ्नेछ । सवारीसाधन तथा यात्रा गर्दा विशेष ध्यान दिनुहोला । विद्यामा सफलता पाउन निकै नै मेहनेत गर्नुपर्नेछ । साँझमा भने घरमा अतिथिको आगमन हुनेछ । शुभकार्यको चर्चा चल्ने र आर्थिक लाभ पनि रहला । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि विष्णु भगवानलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4