+
+
Shares

कर्कट    

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर १२ गते ६:२५

आज नयाँ कामको योजना बन्नेछ । रोकिएका अधुरा कामहरू पूरा हुनेछन् । वैदेशिक कार्य अघि बढ्नेछ । परीक्षा आदि प्रतिस्पर्धामा उत्तीर्ण हुन सकिनेछ । राजनीति क्षेत्रमा जनताको गतिलै समर्थन पाइने योग छ । दिनको उत्तरार्धमा अधिक धन खर्च भने हुनेछ । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आफ्नो पितृ देवतालाई स्मरण गरी कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?