आज खेल र मनोरञ्जनमा सहभागी भइएला । मनमा उत्साहका साथै बोली बिक्ने समय छ । धार्मिक, सामाजिक महत्वको क्षेत्रको भ्रमण हुनसक्छ । आदर्श व्यक्तिसँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ । नयाँ कार्यको योजना बन्नेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । कुनै शुभकर्म गर्नु पूर्व नवग्रहलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा अधिक सफलता मिल्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4