+
+
Shares

वृष     

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर १३ गते ६:२१

बन्धु बान्धवबाट भने सहयोग मिल्नेछ । रोकिएका काम दोहोर्‍याएर गर्दा फाइदा हुन सक्नेछ । विद्या र बुद्धिको विकास हुनेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ । आर्थिक क्षेत्रमा सोचेजस्तै लाभ लिन सक्छ । अग्रजहरूको अनुभव अनुसार अवसर पहिल्याउन सकिनेछ । कुनै शुभकर्म गर्नु पूर्व गणेशजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा अधिक लाभ मिल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?