प्रेममा मनमुटावका साथै मन कमजोर रहनेछ । विश्वासपात्रलाई वचन दिँदा संयम अपनाउनुहोला । सरकारी निकायको भए रहनेछ । नाक तथा घाँटीमा समस्या आउनसक्छ, तर बुद्धि र विवेकको प्रयोग गर्न सके आजको दिनलाई सकारात्मक बनाउने समय छ । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि महालक्ष्मीजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4