+
+
Shares

सिंह        

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर १६ गते ८:३९

आज साथीभाइबाट धोका हुनसक्छ, सचेत हुनुपर्छ । आत्मबलमा कमी आउनेछ । प्रेमीको भाषा परिवर्तनले मनमा दुविधा उत्पन्न हुन सक्नेछ । अनावश्यक धन खर्च हुँदा मानसिक चिन्ता बढ्नेछ, तर वैदेशिक काम भने सफल रहनेछ । निर्णय कार्यान्वयन हुन नसक्ला । कुनै शुभकर्म गर्नु पूर्व भैरवनाथलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा शुभ फल मिल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?